काठमाडौं– आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघीय सरकारको बजेट प्रस्तुत हुँदैछ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरिरहेका छन् ।


ADVERTISEMENT


बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष हुर्नुहोस्: