काठमाडौँ– सरकारले सरकारी कर्मचारीहरुको तलक मासिक २ हजारले बढाएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार बढाइएको बताए ।


ADVERTISEMENT

# # #


जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ भने सरकारी कर्मचारीको महंगी भत्तालाई पनि निरन्तरता दिइको छ ।