काठमाडौँ– पार्टी विभाजन र प्रधानमन्त्री पदमुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् ।


ADVERTISEMENT


उनी झपा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने शिलशिलामा त्यहाँ पुगेका हुन् ।


ADVERTISEMENT

# # #


बिर्तामोडमा आयोजना गरिएको उक्त भेलालाई ओलीसंगै एमालेका अन्य नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।