काठमाडौं – पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादीका नेता बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने इच्छा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


स्थानीय चुनाव नजिक आउंदै गर्दा उनले मेयरमा उठ्ने इच्छा व्यक्त गरिरहेका छन् । उनले आफू मेयरमा टिकट पाए उठ्न तयार रहेको सामाजिक संजालमार्फत बताउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


गोरखाको पालुङटार नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा पनि आफूले स्थानीय तहका प्रमुखको महत्त्व बुझेर काम गर्न आग्रह गरेको बताए ।