पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेदवारले मतान्तर बढाएका छन् ।


ADVERTISEMENT


१७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।