काठमाडौँ– गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमेका छन् । लामाले आज बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरो चुमेका हुन् ।


ADVERTISEMENT


उनीसंगै उनको २७ जनाको आरोही टोलीले सफलतापूर्वक सरगमाथाको आरोहण गरेका छन् । लामाले जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथा चढेको बताएका छन् ।


ADVERTISEMENT

# # #