काठमाण्डौं-काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।


ADVERTISEMENT

# # #