काठमाण्डौं-पछील्लो अपडेटका अनुसार कास्कीमा क्षेत्र नं (२) प्रदेश सभा अन्तर्गत एमालेका राजिव पाहरीको ५२९२ मत आएको छ र उनका प्रतिश्पधीै नेपाली काग्रेसका सिकन्धर गुरुङको ४०३५ मत आएको छ । उनीहरुबीच १२५७ को मतान्तर रहेको छ ।


ADVERTISEMENT