काठमाडौं-समयमा शिक्षा नदिँदा समानुपातिक निर्वाचन प्रणालीमा मत ११ हजार मत बदर भएको छ ।


ADVERTISEMENT


समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन क्षेत्र न. १ मा ७ हजार २ सय ७ र निर्वाचन क्षेत्र नं. २ मा ४ हजार १ सय ५३ गरी कुल ११ हजार ३ सय ६० मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा खसेको ६८ हजार ९ सय १६ मध्ये ६१ हजार ७ सय ९ मत सदर थियो भने प्रतिनिधिसभा क्षेत्र नं. २ मा खसेको ६९ हजार ६ सय ८७ मत मध्ये सदर ६३ हजार १ सय ९४ मत सदर भएको थियो ।


ADVERTISEMENT

# # #


मतदाता शिक्षामा ढिलाई भएकाले धेरै मत बदर हुन गएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।