काठमाडौँ– आजदेखि देशका सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने भएको छ । गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमा उल्लेख गरेअनुसार, आजदेखि तीन महिनासम्मका लागि सरकारी कार्यालयहरु एक घन्टा अघि नै बन्द हुने भएको हो ।


ADVERTISEMENT


उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहने उल्लेख गरिएको छ । यसअघि सरकारी कार्यलयको समयावधि साढे ५ सम्म थियो।


ADVERTISEMENT

# # #