वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ। यी नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनिको विस्वास रहेको छ । ‘आधुनिकता र सफाई एकसाथू कम्पनीको मुख्य उदेश्य रहेको कम्पनिले जनाएको छ।


ADVERTISEMENT


माइडिया चिम्नी:


ADVERTISEMENT

# # #


सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल 90M21-T, 90 सेमी टी-शेप्ड कुकर हुड, ३ फिल्टर र ५ लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२ सय घनमिटर/घण्टाको सक्सन पावर, र ३ वाटको १ एलईडी लाइट्स ऊर्जा-दक्ष छन्। म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ।

अर्को मोडेल, 90V11, 90 सेमी कर्भ्ड कुकर हुड, अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, १५ सय घनमिटर/घण्टाको सक्सन पावर, र ३ वाटका २ एलईडी लाइट्स ऊर्जा-दक्ष छन्। ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको छ।

माइडिया ग्यास हब

कम्पनिको विज्ञप्तिमा उल्लेख छ “हाम्रो ग्यास होबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएका छन्। मोडेल 75GT503, ३ बर्नर ग्यास हब , ८ mm ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, ३ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। ४.५ किलोवाटx२ ट्रिपल रिंग र २.५ किलोवाटx१ डुअल रिंग, १.७५ किलोवाटx१ डुअल रिंग समावेश छन्।

मोडेल 80GF503, ४ बर्नर ग्यास होब, ८ mm ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, ४ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। ४.५ किलोवाटx१ ट्रिपल रिंग र २.५ किलोवाटx१ मिनी ट्रिपल रिंग, १.७५ किलोवाटx२ डुअल रिंग समावेश छन्।”।

माइडिया ग्यास कुकटप
माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध छन्। मोडेल T211G, २ बर्नर ग्यास कुकटप, ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ।

यसमा 4.7kW×2 फ्लेम रिंग रहको छ । मोडेल T211SS, २ बर्नर ग्यास कुकटप, स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा 4.7kW×2 फ्लेम रिंग रहको छ। दुवै मोडेलमा सीई स्ट्यान्डर्डअनुसार फ्रन्ट कन्ट्रोल र पाईजोइलेक्ट्रिक इग्निसन प्रणाली समावेश छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।