काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनीहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।


ADVERTISEMENT

# # #


राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।