रौतहट – रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमलसेना विजयी भएका छन् । उनी ३४ हजार १६१ मतसहित विजयी भएका हुन् ।


ADVERTISEMENT


उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उद्धव प्रसाद रेग्मीले २६ हजार ५५९ मतका साथ पराजय बेहोरे । यस्तै राप्रपाका रुपलाल राय यादव २३७५ मत पाएर तेस्रो भए ।


ADVERTISEMENT

# # #