काठमाडौँ– संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका ‌लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ।


ADVERTISEMENT


काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि  लामो समयदेखि आन्दोलित छन् ।


ADVERTISEMENT

# # #