काठमाडौं-सरकारले अर्थ मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखाका सहसचिव वैकुण्ठ अर्याललाई कायममुकायम सचिवमा बढुवा गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले वरिष्ठ सहसचिव अर्याललाई कामु सचिवमा बढुवा गरेको हो । उनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा पदस्थापन गरिएको छ ।


ADVERTISEMENT

# # #