काठमाडौं– महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा तीनै जना बैतडीका युवा रहेका छन् । प्रहरीले बैतडी रुडीदेउलाका २५ बर्षिय महेशराम औजी, दशरथ नगरपालिकाका ३४ बर्षका जनक महरा र मेलौलीका बर्ष २५ का सुरेन्द्र दयाललाई न्युरोडबाट माघ ४ मा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


तीनै जनालाई आवाश्यक कारवाहीका लागि शुक्रबार जिल्ला बन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।