काठमाडौँ– भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने नेपाल भ्रमणका लागि काठमाडौँमा उत्रिएकी छन् ।


ADVERTISEMENT


विशेष विमानबाट आएकी विदेशमन्त्री स्वराजलाई अर्थ राज्यमन्त्री उदयशमशेर राणा र परराष्ट्रसचिव शंकर बैरागीले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका छन् ।


ADVERTISEMENT

# # #


एमाले नेताहरुसंग साँझ ६ बजे भेटेपछि राजपा नेताहरुसंग पनि भेट्ने बताइएको छ ।