काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


मोदीले आफ्नो शपथ ग्रहण कार्यक्रमपछि नेपाल लगायतका भ्रमणमा रहेका नेताहरुसँग भेटघाट गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा मोदीले प्रचण्डसंग भारत नेपालसंगको पहिलो छिमेकी नीतिप्रति प्रतिबद्व रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा उनले सबैप्रति आभार समेत प्रकट गरेका छन् ।