काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।