दाङ– दाङको घोराही उपमहानगरपालिका३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान देखिएको विषालु गोमन सर्प ।


ADVERTISEMENT


सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।


ADVERTISEMENT

# # #