काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।