काठमाडौं–ललितपुरको हात्तीवनमा आगोमा जलेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिसिद्धि निवासी ५८ वर्षे मिनबहादुर महर्जन रहेका छन् ।


ADVERTISEMENT


टहरोमा सुतिरहेका बेला ग्यास लिक भएर आगलागी भएको र महर्जनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । महर्जनको शव पाटन अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT

# # #