काठमाडौँ– अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका केही नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ ।


ADVERTISEMENT


बुधबार अमेरिकाको बिमानमार्फत उनीहरुलाई नेपाल फर्काइएको हो । जसमा १ महिला र ७ पुरुष रहेका छन् । नेपाल फर्काइपछि उनीहरुलाई अध्यागमनले त्रिभुवन बिमानस्थलबाटै प्रहरीको जिम्मा लगाएको थियो ।


ADVERTISEMENT

# # #


अवैध रूपमा बस्दै आएका नागरिकलाई निष्कासन गर्ने अमेरिकाको नयाँ नीतिका कारण नेपालीहरु निष्कासनमा परेका हुन् ।