काठमाडौँ– धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।


ADVERTISEMENT


बुधबार चक्रपथ परिक्रमा रुटमा चल्ने प्रदेश(३(०५(००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।


ADVERTISEMENT

# # #


आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।