काठमाडौँ– काठमाडौँको तीनकुनेमा विद्युतको पोलमा आगलागी भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् । विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।


ADVERTISEMENT

# # #


आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । काठमाडौंमा रहेका पोलमा विद्युत् सट भएर पटक पटक आगलागी हुने गरेका छन् ।