काठमाडौं – नबिल बैंकको नयाँ का.मु. सिइओमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको बैंकको संचालक समितिले मनोजलाई कामु सिइओको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । यसअघि कार्यरत सीईओ ज्ञानेन्द्र ढुंगानाले राजिनामा दिएपछि उनलाई जिम्मेवारी दिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ज्ञवाली यसअघि नबिल बैंकमैवरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।