काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।


ADVERTISEMENT


कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठकको आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने बुझिएको छ ।