काठमाडौँ– राजसंस्था पुनर्स्थापनाका लागि निकालिएको र्‍याली मैतीदेवीबाट शुरु भएको छ ।


ADVERTISEMENT


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मैतीदेवीबाट र्‍याली शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागिता छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन् ।

विभिन्न ठाउँबाट निस्कने र्‍याली रत्नापार्क आएर भेला हुने बताइएको छ भने उक्त र्‍यालीले टुँडिखेल पनि परिक्रमा गर्नेछ ।