• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड



Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page



गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

साउन १९, २०८२ |

गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

585
SHARES
ShareTweet

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन् ।


ADVERTISEMENT


मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहेका गृहमन्त्री लेखकले बैठक आह्वान गरेका हुन् । मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहेको पनि उनको सचिवालयले जनाएको छ ।




#










#


#

#
#

#



#

#

Share:

Rate:

Previousभीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती
Nextजनताकाे सेवा र मानवताकाे राजनीतिबाट ‘राेलमाेडल मुख्यमन्त्री’काे जिम्मेवारी काँधमा बाेक्दै इन्द्र बानियाँ !

ताजा खबर

  • रसुवा बाढीको १२औँ दिन : १ हजार ३४२ शव फेला, डीएनए परीक्षण हुँदै
  • विपत्तिमा उद्धार पहिलो प्राथमिकता, कांग्रेस महाधिवेशन सार्न गगन थापाको प्रस्ताव बाढीपहिरोबाट भएको क्षतिको गम्भीर समीक्षा गर्न सरकारसँग माग
  • रसुवा बाढीपीडितका लागि भारतको थप २१.५ टन राहत राजदूत नवीन श्रीवास्तवद्वारा मन्त्री महावीर पुनलाई हस्तान्तरण
  • रसुवा बाढीपीडितका लागि भारतको थप २१.५ टन राहत राजदूत नवीन श्रीवास्तवद्वारा मन्त्री महावीर पुनलाई हस्तान्तरण
  • अन्नपूर्णको उत्कृष्ट प्रदर्शन, काठमाडौं रेड्समाथि ३–० को जित

#
#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved