काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन् ।


ADVERTISEMENT


उनले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सदनलाई जानकारी गराउँदैछन् ।


ADVERTISEMENT

# # #


तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका हुन् ।

हेर्नुहोस् लाइभ