मन्त्री क्वार्टर भैँसेपाटी पुग्यो नेपाली सेनाको हेलिकोप्टर भदौ २४, २०८२ | काठमाडौं – ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । ADVERTISEMENT नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । ADVERTISEMENT