काठमाडौं–नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।


ADVERTISEMENT


उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।


ADVERTISEMENT

# # #


उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठाले बताएका छन् । – आजको नागरिक दैनिकबाट