काठमाडौँ(रासस)–राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।