काठमाडौं- नेपालको फिनटेक परिदृश्यलाई अझ उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (CityPAY) र छिटो पैसा प्रा. लि. बीचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ।


ADVERTISEMENT


यस रुपान्तरणकारी कदम अन्तर्गत आगामी २०८३ साल वैशाख ०२ गते लाई Proposed Migration Date तय गरिएको छ। यस मर्जर सँगै छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू अब CityPAY को अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछन्।
 राइडर, क्याप्टेन र हिरोहरूका लागि ‘All-in-One’ समाधान
Pathao लगायत अन्य राइड-सेयरिङ प्लेटफर्ममा आबद्ध Riders, Captains, र Heroes का लागि यो Merger विशेष कोशेढुङ्गा सावित हुनेछ। अब तपाईँहरूले छुट्टाछुट्टै वालेट प्रयोग गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउँदै CityPAY मार्फत ‘All-in-One’ भुक्तानी समाधान प्राप्त गर्नुहुनेछ।


ADVERTISEMENT

# # #


  • इन्स्ट्यान्ट ड्यु पेमेन्ट: Pathao को बक्यौता (Due) र जरिवाना सिधै CityPAY बाट तुरुन्तै भुक्तानी गरी आफ्नो एकाउन्ट सधैँ सक्रिय राख्न सकिनेछ।
  • विशेष लाभ (Exclusive Benefits): CityPAY मा आवद्ध हुने राइडरहरूका लागि विशेष क्यासब्याक अफर, र अन्य ‘Loyalty Rewards’ हरूको व्यवस्था गरिएको छ।
  • समयको बचत: एउटै एपबाट व्यक्तिगत खर्च र कारोबार दुवै व्यवस्थापन गर्न सकिने हुनाले राइडरहरूको दैनिकी अझ सहज बन्नेछ।
     CityPAY मा कसरी आबद्ध हुने?
    उत्कृष्ट डिजिटल सेवाको अनुभव लिनका लागि आजै आफ्नो मोबाइलको स्टोरबाट एप डाउनलोड गर्नुहोस्:
  •  App Store (iOS): “Citypay Nepal” मा उपलब्ध।
  • Google Play Store (Android): “Citypay” मा उपलब्ध।
  • सिधा डाउनलोड लिङ्क: https://onelink.to/ygm8rb

 CityPAY का केही विशेष सुविधाहरू:

  • वाइड मर्चेन्ट नेटवर्क: Fonepay, NepalPay र Smart QR मार्फत नेपालभरका लाखौँ मर्चेन्टहरूमा सहज भुक्तानी।
  • ट्राभल र टिकटीङ: घरमै बसी आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ जहाज र बसको टिकट बुकिङ।
  • सुरक्षित र भरपर्दो: नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र उच्च स्तरको इन्क्रिप्शन प्रविधिद्वारा सुरक्षित।
  • सरकारी भुक्तानी: राजस्व, ट्राफिक फाइन र अन्य सरकारी करहरू सिधै भुक्तानी गर्ने सुविधा।

“हामी छिटो पैसाका हरेक ग्राहक र विशेष गरी सडकमा पसिना बगाउने राइडर हिरोहरूलाई CityPAY को परिवारमा स्वागत गर्न आतुर छौँ। यो Merger केवल दुई संस्थाको मिलन मात्र नभई, सेवाग्राहीहरूका लागि थप सुविधा, सुरक्षा र लाभको ग्यारेन्टी हो।” — विनय रेग्मी, सीईओ, सिटीपे वालेट

थप जानकारीका लागि: आधिकारिक वेबसाइट: https://citywallet.com.np ग्राहक सेवा केन्द्र: 18105000411 | 01-4533527 सपोर्ट: 9767476743 (NTC) | 9802323605 (NCELL)
सिटी वालेट प्रा. लि. कमलादी, काठमाडौं, नेपाल

Keywords for the Press Release:
#CityPAY Nepal, #CityPAY_App_Download, #Chhito_Paisa_Merger, #Pathao_Rider_Payment Nepal, #Online_Bus_Ticket_Nepal, #Flight_Booking #CityPAY, #Buddh_Air #Yeti_Air #Flight_ticket #Merger