काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार संसदमा राख्नुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन पुनः माग गरेपछि सभामुख अर्यालले थापालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


त्यसअघि रास्वपा सांसद खनालले एमाले सांसद थापाको अभिव्यक्त आपत्तिजनक र अमर्यादित रहेकाले रेकर्डबाट हटाउन माग गएको थियो ।