काठमाडौं- गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गठित समितिले प्रधानमन्त्री बालेन शाहसमक्ष ४५ पृष्ठको प्रतिवेदन पेस गरेको छ।
व्यवसायी दीपक भट्टसँगको साझेदारी र सेयर लुकाएको आरोप लागेपछि गुरुङले गत ९ वैशाखमा मन्त्री पदबाट राजीनामा दिएका थिए भने मन्त्रिपरिषद्ले गत २८ वैशाखमा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरी गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिएका छन् ।


























































