काठमाडौँ– संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो ।


ADVERTISEMENT


गत चैत्र १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिए पश्चात जोशी कामु प्रधानन्यायाधीश भएका थिए ।


ADVERTISEMENT

# # #