काठमाडौं–सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


ADVERTISEMENT


अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए ।


ADVERTISEMENT

# # #


यो भनेको गत बर्षको अवधिको दाँजोमा १२।५ प्रतिशतले बढी हो । – आजको नागरिक दैनिकबाट