बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा बिहिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सिल्लेगडाबाट बडियातर्फ जाँदै गरेको म १ त ८९४ नंको ट्याक्टर दुर्घटना हुँदा दोगडाकेदार–३ श्रीकोटका ६० वर्षीय सिद्धराज जोशीको घटनास्थलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस


ADVERTISEMENT

# # #