एजेन्सी– आयुर्वेदिक औषधि मानिने मह मानव शरीरको लागि अत्यन्त फाईदाजनक मानिन्छ । मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।


ADVERTISEMENT


– नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुने गर्छ ।


ADVERTISEMENT

# # #


– मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।

– यसले घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।

– नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

– महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।

– स्टामिना तथा फर्टिलिटी बढाउन पनि महको सेवन गर्दा राम्रो हुन्छ ।

– मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्दछ ।

– चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा गर्दछ ।

– छाला तथा कपालको स्वास्थ्यका लागि समेत यो महत्वपूर्ण छ ।

– कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्दछ ।

– अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्दछ ।