काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् ।


ADVERTISEMENT


युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।


ADVERTISEMENT

# # #


घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । – आजको नेपाल समाचारपत्रबाट