काठमाडौं – केन्यामा ८ राष्ट्रबीच हुने भनिएको  टी–२० क्रिकेट सिरिज सरेको छ ।  मार्च २२ देखि ३१ तारिखसम्म नेपाल पनि सहभागी हुने उक्त क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ ।


ADVERTISEMENT


प्राविधिक कारणले खेल मिति सानु परेको क्रिकेट केन्याले उल्लेख गर्दै केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि बताएको छ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक देशका ए टिम रहने छन् ।


ADVERTISEMENT

# # #


यो प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने छन् । यो सिरिजमा सहभागिता जनाउनका लागि नेपाली क्रिकेटले आईसीसीसँग अनुमति मागेको थियो । तर अहिलेसम्म स्वीकृति भने पाएको छैन ।