काठमाडौँ – गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ।


ADVERTISEMENT


मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


ADVERTISEMENT

# # #