काठमाडौं – सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । शुक्रबार सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकी हुन् ।


ADVERTISEMENT


उनले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताएकी छन् ।


ADVERTISEMENT

# # #


सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने

– चार वर्षमा सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक

– नेपालीको आफ्नै पानीजहाजबाट यात्रा गर्ने चाहना छिट्टै पूरा हुने

– आगामी वर्ष १ हजार मेगावाट विद्युत उत्पादन गरिने

– २ वर्षभित्र साक्षर नेपाल घोषणा, ३ वर्षभित्र सबै प्रदेशमा निदान केन्द्र

– मूलपानी क्रिकेट रंगशाला २ वर्षभित्र सञ्चालन हुने, १३औँ साग २०१९ भित्रै

यस्तो छ पूर्ण पाठ