काठमाडौं – ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट सुविधा मिल्ने भएको छ ।


ADVERTISEMENT


सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पर्यटनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति,

उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्बोधन गर्दा सम्माननीय भनिन्छ