Author: Himalaya Post

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

काठमाडौँ- बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ। यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ। गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैं स्वास्थ्यवर्द्धक हुन्छ। ग्राहकको यही दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको हो। तपाईंको समय र स्वास्थ्यका लागि उपयोगी...

Read More

जङ्गीअड्डामा पूर्वरथीहरुसँग नेपाली सेनाको अन्तरक्रिया

काठमाडौं – नेपाली सेनाको नेतृत्वले जङ्गीअड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम गरेको छ । शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए । नेपाली सेनाले यस्ता कार्यक्रमले सेवारत तथा अवकाशप्राप्त सैनिकबीच निरन्तर सम्बन्ध कायम हुनुका साथै प्राप्त सुझाव र अनुभवले राष्ट्रिय हित...

Read More

फ्रान्सको कान्समा भएको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहसिक : सुनिता डंगोल

काठमाडौँ – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहसिक बन्न पुगेको बताएकि छिन् । फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुबन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् । फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उहाले बताइन । उनले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको...

Read More

याङ्गो राइडले यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरु गर्दै

काठमाडौं – विश्वव्यापी टेक कम्पनी थ्बलनय न्चयगउ अन्तर्गतको नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज ” सुविधा सुरु गरेको छ। अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ। यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ। दुवैतर्फको विश्वास र सुरक्षामा जोड याङ्गो राइड का अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन। यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ। प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन्। याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भने, “राइड–हेलिङ सेवामा...

Read More

लुम्बिनी प्रदेशसभा बैठक बस्दै :  यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी  – लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ...

Read More