इमर्जिङ क्रिकेट कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टालीको घोषणा
काठमाडौँ– बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नियमित कप्तान पारस खड्का अस्वस्थ भएका कारण प्रतियोगितमा सहभागी नहुने भएपछि नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन । आईसीसी प्रतिनिधि राजु बेन्कटपथी, मुख्य प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपाली टोलीको छनोट गरेका हुन । अनुभवी बलरहरु शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीलाई आराम दिईएको छ । टोलीमा शरद भेषावकर, सागर पुन, आरिफ सेख, महबुब आलम, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र आसिफ सेख छन । यस्तै अविनाश कर्ण, शुनिल धमला, भूवन कार्की, सुशन...
Read More