नेपाल–चीन सम्बन्धमा कनेक्टिभिटी र जलवायु सहकार्य बढाउन खनालको जोड
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेपाल र चीनवीचको संम्वन्ध कार्यनितिक मात्र नभएर दुरगामी महत्वको रणनितिक सम्वन्ध भएको बताएका छन्। काठमाडौंमा आयोजित ‘काष्ठमण्डप संवाद’ को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुइ देशवीचको सम्वन्धलाइ रणनितिक संम्वन्धको स्तरमा उठाइसकेको उल्लेख गर्दे यस संवन्धलाइ बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । छिमेकी देश शक्तिशाली भएपनि नेपालले उठाउनुपर्ने लाभ नउठाएको भन्दै यसलाइ उन्न्त बनाउदै लानुपर्नेमा जोड दिएका छन् । नेता खनालले नेपाल ५ हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यता बोकेको मुलुक भएकाले आफ्ना ऐतिहासिक विशेषतासँग आजको परिवर्तनलाई जोड्नुपर्ने बताएका छन् । उनले छिमेकी...
Read More





























