क्यानका महत्वपूर्ण १० निर्णय : टी-२० विश्वकप टोलीलाई प्रोत्साहत भत्ता, एनपीएलमा ८ टोली हुने
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितीको बैठकले १० महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितीको बैठक गत जुनमा वेष्टइण्डिज र अमेरिकामा भएको पुरुष टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले विश्वकपमा सहभागी खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ र अन्य टोली सहयोगीहरुलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । यस्तै बैठकले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि...
Read More

























