सामान्य अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ३८ करोडको कारोबार
काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १.९३ अङ्कले ओरालो लागेर दुई हजार ७७.७८ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२७ अङ्कले ओरालो लागेर तीन सय ७०.३४ मा सीमित भएको छ। कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि...
Read More





























